टीकापुरको रानीकुला सिचाई नहरमा एक जना मृत फेला

धनगढी- कैलालीको रानीकुला सिचाई नहरमा एक जना मृत फेला परेका छन्। जिल्लाको टीकापुर नगरपालिका-४ बाघमारा बस्ने ६५ वर्षीय सुकराढु थारु सोही ठाँउ स्थित रानीकुला सिचाईको नहरमा शुक्रवार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय टिकापुरले थप अनुसन्धान गरिरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...