कैलालीमा लागुऔषध सहित एक जना पक्राउ

Dadeldhura hospital

धनगढी, ८ असार- कैलाली प्रहरीले एक जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भजनी नगरपालिका वडा नं. ३ पडरीयाबाट वडा नम्बर ५ कौवाखेडा बस्ने ३२ वर्षीय डम्बर साउँदलाई पक्राउ गरिएको हो ।

उनका साथबाट ९ ग्राम लागुऔषध खैरो हेरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

Loading...