डडेल्धुरामा एक वृद्धा मृत फेला

Dadeldhura hospital

डडेल्धुरा- डडेल्धुरामा एक वृद्धा मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको आलिताल गाउँपालिका–८ मौरीकी ८३ वर्षीया जस्मादेवी कुँवर घर नजिकै मृत अवस्थामा फेला परेकी हुन्।

Ganyapdhura gau

प्रहरीका अनुसार उनमा मानसिक समस्या थियो। शवलाई पोष्टमार्टमका लागि जोगबुडा अस्पतालमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Couple
Loading...