प्राविधिक समस्या नआए कक्षा १२ को परीक्षाफल आजै सार्वजनिक गरिने

Dadeldhura hospital

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । बोर्डका सहसचिव एवं प्रवक्ता जङ्गबहादुर अर्यालका अनुसार परीक्षाफल प्रकाशनका लागि अन्तिम तयारी भइरहेको हो ।

Ganyapdhura gau

प्राविधिक समस्या नआए आजै परीक्षाफल सार्वजनिक हुनेछ । नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ ।

 

Couple
Loading...