अछामका एक जना कैलालीमा मृत फेला

Golabari

धनगढी- अछामका एक जना कैलालीमा मृत भेटिएका छन् । अछामको साँफेबगर नगरपालिका–७ रिडिकोटका ६३ वर्षीय बिरेन्द्रबहादुर स्वार लम्कीचुहा नगरपालिका–६ गुलराममा शुक्रवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

godawari 5
godawari 5_1

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार बिरेन्द्रको शव शुक्रवार मृत अवस्थामा फेला परेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

 

 

Navadurga sun
godawari 5_2
ADD Khali jpg
ADD Khali jpg
Loading...