शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन प्रस्ताव

Dadeldhura hospital

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। चन्द्रमोहन यादवले नेता डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका छन् । मङ्गलबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै यस्तो प्रस्ताव गरेका हुन् ।

Ganyapdhura gau

“हाम्रो पार्टीमा वरिष्ठ नेता हुने परम्परा छ । परम्परालाई पछ्याउनुपर्छ । त्यसमा म डा। शेखर कोइरालालाई प्रस्ताव गर्न चाहन्छु । उहाँलाई वरिष्ठ नेता बनाउँदा पार्टीलाई सहयोग नै पुग्छ,” उनले भने । वरिष्ठ नेतामा पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि रुचि देखाएका छन् ।

Loading...