सात वटै प्रदेशका मुख्यमन्त्रीहरू आज पोखरामा भेला, सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

Dadeldhura hospital

काठमाडौं- सात वटै प्रदेशका मुख्यमन्त्रीहरू आज पोखरामा भेला हुँदै छन् । शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको विशेष अगुवाइमा सातै प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला हुन लागेका हुन् ।

उनीहरु आज शुक्रवार तथा भोलि शनिवार संघीयता र प्रदेशका हक–अधिकारका बारेमा छलफलमा जुट्ने छन् । मुख्यमन्त्रीहरूको सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

Navadurga sun
Godawari sandesh
Loading...