कैलालीमा एक पुरुष मृत फेला

Dadeldhura hospital

धनगढी- कैलालीमा एक युवक मृत फेला परेका छन्। जिल्लाको कैलारी गाउँपालिकाको हसुलियामा ३० वर्षीय लक्ष्मीप्रसाद चौधरी मृत फेला परेका हुन्।

शुक्रवार उनको शव आफ्नै घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटना अनुसन्धान गर्न आफू त्यसतर्फ गइरहेको कैलाली प्रहरीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए।

 

Navadurga sun
Godawari sandesh
Loading...