कञ्चनपुरमा एक महिला मृत फेला

Dadeldhura hospital

धनगढी- कञ्चनपुरमा एक महिला मृत फेला परेकी छिन्। जिल्लाको बेलौरी नगरपालिका–२ टेडुवाका दिपकराम चौधरीको छोरी २३ वर्षीया अंजली चौधरी बिहीवार मृत फेला परेकी हुन्।

रौतहट घर भएकी अंजली बिहीवार बिहान आफ्नै माईती घर कञ्चनपुरमा मृत अवस्थामा फेला परेकी हुन्। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलौरीले थप अनुसन्धान गरिरहेकोे छ।

Loading...