धनगढीबाट ५ जना बन्दकर्ता प्रकाउ

धनगढी- गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै बन्द गराउँदै हिडेका ५ जना बन्द कर्तालाई प्रहरीले धनगढीबाट प्रकाउ गरेको छ ।
मन्त्रीको गाडीमा ढुङगा हानेको भन्दै ५ जना बन्दकर्तालाई प्रदेश सभा भवन बाहिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Dadeldhura hospital

गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतवार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको छ। स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले आइतवार सुदूरपश्चिम पूर्ण रुपमा ठप्प हुने बताए।

Navadurga sun
Godawari sandesh

संघर्ष समितिका संयोजक पाण्डेयले आइतवार बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघ÷संस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्द गरिने बताए । सुदूरपश्चिममा बन्दको आंशिक प्रभाव परेको छ ।

Loading...