प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले माग्यो आयुर्वेद चिकित्सक

Dadeldhura hospital

धनगढी- प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले माग्यो आठौं तहको आयुर्वेद चिकित्सक माग गरेको छ । चिकित्सालयले शुक्रबार एक सूचना जारी गर्दै आयुर्वेद चिकित्सामा स्नातक (वीएएमएस) गरेको १ जना माग गरेको हो । करार सेवाका लागि माग गरिएको चिकित्सकका लागि ७ दिन भित्र आवेदन दिनु पर्ने छ ।

 

Navadurga sun
Godawari sandesh
Loading...