कञ्चनपुरमा एक जना मृत फेला

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–९ ख गाउँका ३६ वर्षीय भक्तबहादुर थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए।

उनको शव आफ्नै घरदेखि करिब ४ सय मिटर टाढा खेतमा सोमवार मृत अवस्थामा फेला परेको डाँगीले जानकारी दिए।

 

Loading...