५४ तोला सुुन र साढे ७ लाख भारतीय रकमसहित श्रीमान-श्रीमती पक्राउ

Dadeldhura hospital

विराटनगर- प्रहरीले विराटनगरबाट ५४ तोला सुन, ८ केजी चादी र साढे सात लाख रूपैयाँ भारतीय रूपैयाँ बरामद गरेको छ। को २ च १४९५ नम्बरको इको भ्याउनमा आउँदै गरेको समूहको साथबाट सुन र नगद बरामद भएको हो।

कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक बिनोद मुरारका, उनकी श्रीमती पुस्पा मुरारका छन्।बिनोद बिराटनगरस्थित केएल दुगढ कम्पनीका लेखापाल भएको बुझिएको छ। बरामद भएको सामानको मुल्य अन्दाजी ९० लाख रहेको जनाएको छ।

 

Navadurga sun
Godawari sandesh
Loading...