बलात्कार आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

बैतडी- बैतडीमा अपाङ्गता (बोल्न नसक्ने) भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । पाटन नगरपालिकाका ती वृद्धले गत पुसमा अपाङ्गता भएकी बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

‘गत पुसमा बलात्कार भएको भनेर उजुरी आएको थियो,त्यसपछि हामीले आरोपितलाई पक्राउ गरेका छौँ, अनुसन्धान भइरहेको छ, आरोपित र पीडित आफन्त नै भएकाले परिचय गोप्य राखेका छौँ,’इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी भने।

Navadurga sun
Godawari sandesh

आरोपित वृद्धलाई मंगलबार पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक चौधरीले बताए। अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

 

Couple
Loading...