थप ३ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित १८

Dadeldhura hospital

काठमाडौं- थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १८६१ नमूना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २०३ र एन्टीजेनबाट १६५८ नूमना परीक्षण गर्दा तीनको रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा दुई जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ पुगेको छ।

Navadurga sun
Godawari sandesh
Loading...