कैलालीमा खसीसहित अवैध सामान बरामद

धनगढी, १७ जेठ- कैलालीमा सशस्त्र प्रहरीले ३ लाख ५८ हजार ९ सय ५० रुपैयाँ मूल्य बराबरको खसीसहित अवैध सामान बरामद गरेको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

सोमबार सशस्त्र प्रहरी बल नेपाल नं.३४ गण हेडक्वाटर कैलाली तथा मातहतका बीओपीहरुबाट खटिएको सशस्त्र प्रहरीको गस्ति टोलीले विभिन्न स्थानबाट सो मूल्य बराबरको खसीसहित अवैध सामान बरामद गरेको हो ।

Navadurga sun
Godawari sandesh

सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपालतर्फ भित्र्याउँदै गरेको सुर्ती, किरानाका सामान र खसीहरु बरामद गरी आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय धनगढी बुझाएको बताए ।

Couple
Loading...