धनगढीमा एक युवक मृत फेला

Dadeldhura hospital

धनगढी- कैलालीमा एक किशोर मृत फेला परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फुलवारी (ई) गाउँका १५ बर्षिय अरुण सिहं मृत फेला परेका हुन् ।
प्र

हरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १८ नखलीपुर स्थित मोहना नदीमा सिहं आइतबार मृत फेला परेका हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 

Navadurga sun
Godawari sandesh
Loading...