अत्तरिया उद्योग बाणिज्य संघले भोली (मंगलबार) विरोध र्‍याली गर्ने

Dadeldhura hospital

अत्तरिया- अत्तरिया उद्योग वाणिज्य संघले अत्तरियामा विरोध र्‍याली निकाल्ने भएका छन् । भोलि (मंगलबार) बिहान ९ बजे अत्तरिया चोकमा भेला भै विरोध र्‍यालीको आयोजना गरिने बाणिज्य संघले जनाएको हो ।

बैंकिङ आतंक विरुद्ध अत्तरियामा बिरोध र्‍याली हुने भएकोले सम्पूणर् उद्योगी, ब्यापारी, ब्यवसायीहरुलाई उपस्थितिको लागि अत्तरिया उद्योग बाणिज्य संघले अनुरोध समेत गरेको छ ।

Loading...