सरकारबाट बाहिरिने रास्वपाको निर्णय

Dadeldhura hospital

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले यस्तो निर्णय लिएको हो। यो निर्णयसँगै सरकारमा सहभागी भएका रास्वपाका मन्त्रीहरुले पनि अब राजीनामा दिने भएका छन्।

Navadurga sun
Godawari sandesh
Loading...