दार्चुलाको थीमा सेनाको बेस क्याम्प बन्ने, हेलिकप्टरबाट सामान झारियाे

Dadeldhura hospital

दार्चुला – दार्चुलाको व्यास गाउँपालिका २ थीमा नेपाली सेनाको बेस क्याम्प निर्माण हुने भएको छ । मङ्गलवार बिहान काठमाण्डौबाट आएको नेपाली सेनाको एमआई–१७ हेलिकप्टरले निर्माण सामग्री झारेको सेनाको विकास निर्माण कार्यदल–२ दार्चुलाले जनाएको छ ।

Ganyapdhura gau

सेनाको विकास निर्माण कार्यदल–२ ले गएको दुई वर्षदेखि दार्चुला–तिङ्कर सडक निर्माण गरिरहेको छ । निर्माण कार्यदलको आयोजना कार्यालय सुन्सेराबाट सडक निर्माण भइरहेका विभिन्न ठाउँमा कम्प्रेसर मेशिन लगायत अन्य मेशिनहरू हेलिकप्टरले ढुवानी गरिरहेको छ ।

 

Couple
Loading...