प्रधानमन्त्री प्रचण्डले लिए शपथ By अत्तरिया न्युज On पुस ११, २०७९ काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । सोमबार नै उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि शपथ लिनेछन् । प्रचण्डले लिए शपथ