जुम्लामा प्रमुख सेनानी मृत फेला

काठमाडौं- जुम्लामा कार्यरत प्रमुख सेनानी मृत फेला परेका छन्। २४ नम्बर बाहिनी जुम्लामा कार्यरत प्रमुख सेनानी अञ्जन रूपाखेती सोमबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षध धर्मराज जोशीले जानकारी दिए।

चन्दननाथ नगरपालिका-२ मा रहेको उक्त बाहिनीको शौचालयमा उनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...