धनगढीमा मोटरसाइकल दुर्घटना

धनगढी- धनगढीमा मोटरसाइकल दुर्घटनामा एक जना घाइते भएका छन्। अटोरिक्सासँग मोटरसाइकल ठोक्किदा एक जना घाइते भएका हुन्।

Dadeldhura hospital

मोहना–अत्तरिया ६ लेन सडक अन्तरगत मोहनपुरमा अटोरिक्सासँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा धनगढी ५ जाँइका मोटरसाइकल चालक मीनबहादुर बोहरा घाइते भएका हुन्।

godawari10 Mahila hinsa
Navadurga sun

धनगढीबाट अत्तरियातर्फ गइरहेको सुपप्र ०१ ०१० प ६६२८ नम्बरको मोटरसाइकल बाटो क्रस गरिरहेको सुपप्र ०१ ००१ ह ५०९६ नम्बरको अटोरिक्सासँग ठोक्किएको हो। उक्त घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

Loading...