स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै, पत्रकारलाई नबोलाइने By अत्तरिया न्युज On पुस ४, २०७९ काठमाडौंं- राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बूढानीलकण्ठस्थित होटल पबेरा हेरिटेज बैंक्वेटमा बस्नेछ । बैठकले दलको नेता चयन गर्ने जनाइएको छ । यद्यपि बैठकमा सञ्चारकर्मीहरूलाई भने नबोलाउने पार्टीले जनाएको छ । स्वतन्त्र पार्टी