कैलालीमा आगोले जलेर वृद्धको मृत्यु

Dadeldhura hospital

कैलाली- कैलालीमा आगोले जलेर वृद्धको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–११ आम्बाँसा बस्ने ६० वर्षीय जित बहादुर डगौराको आगोले जलेर गएराति मृत्यु भएको हो ।

घर नजिकैको झुपडीमा सुतिरहेको अवस्थामा चुलोमा बालेको आगोबाट आगलागी हुँदा उनको जलेर मृत्यु भएको हो । साथै आगलागीबाट झुपडी पूर्णरूपमा जलेर नष्ट भएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...