काठमाडौंको गेष्ट हाउसमा एक पुरूष मृत फेला

Dadeldhura hospital

काठमाडौं- काठमाडौंस्थित एक गेष्ट हाउसमा एक व्यक्ति मृत फेला परेका छन्। पाल्पा बर्तुङ्ग गाउँपालिका-६ का ६० वर्षीय कुमार चन्द्र कोइराला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार कोइराला काठमाडौं महनगरपालिका-१६ माछापोखरीस्थित पाल्पा तिनाउ फूलबारी गेष्ट हाउसमा बसेका थिए। १०५ नम्बर कोठामा मंसिर १० गतेदेखि बस्दै आएका उनी आइतबार मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक मैनालीले बताए।

 

Navadurga sun
Godawari sandesh
Loading...