मानव सेवा आश्रमलाई जन्मदिनको अवसरमा सहयोग





धनगढी, १० माघ– जन्मदिनको अवसरमा धनगढीको मानव सेवा आश्रमलाई सहयोग गरिएको छ । मालिकार्जुन दार्चुला सेवा समितिका अध्यक्ष महेन्द्रराज पन्तले आफ्नो जन्मदिनको अवसरमा आश्रमलाई सहयोग गरेका हुन्। उनले भोजनका लागि ८ हजार सहयोग गरेको आश्रमले जनाएको छ ।



