सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले इन्चार्जमा लेखराज भट्टलाई ताेक्याे

Dadeldhura hospital

धनगढी, २६ मंसिर- नेकपा एमालेले ७ वटै प्रदेशका इन्चार्जहरु तोकेको छ । आज बसेको केन्द्रिय कमिटीको बैठकले प्रदेशहरुमा इन्चार्ज तोकेको हो ।

जस अनुसार प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे चयन भएका छन् । प्रदेश २ मा रघुवीर महासेठ, वागमतीमा काशिनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट छन् ।

Loading...