कञ्चनपुरको एक घरमा आगलागी

कञ्चनपुर- कञ्चनपुरको एक घरमा आगलागी भएको छ।

जिल्लाको बेदकोट नगरपालिका–१ हात्तीथला बस्ने प्रेम शाहको घरमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी भएको हो। आगलागी हुँदा ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Navadurga sun

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...