डोटीको सेती नदीमा नुहाउने क्रममा एक जनाको मृत्यु

डोटी- डोटीको सेती नदीमा नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ।

डोटीको दीपायल सिलगढी नगरपालिका-३ झोलङ्गे पुल स्थित सेती नदीमा बिहीवार नुहाउने क्रममा बगाएपछि सोही ठाउँ बस्ने ५५ वर्षीय राम सूचीकारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Navadurga sun

उनको शव बिहीवारनै दीपायल सिलगढी नगरपालिका-५ घाटमा फेला परेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...