कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा ९ ग्राम भन्दा बढी लागूऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–४ बैवाह बस्ने २० वर्षीय बासुदेव महरा रहेको प्रहरीले जनाएको छ । उनको साथबाट ९ ग्राम ८४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

Navadurga sun
Godawari sandesh

उनलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको टोलीले पक्राउ गरेको थियो । महरालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Couple
Loading...