जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

धनगढी- कैलालीका एक जना जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन्।

२८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको कैलारी गाउँपालिका–३ हसुलिया बस्ने २३ वर्षीय सनि चौधरीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।

Navadurga sun

चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...