धनगढीबाट अछाम आउँदै गरेको ईभी डोटीमा दुर्घटना

Dadeldhura hospital

डोटी- धनगढीबाट अछाम आउँदै गरेको ईभी डोटीमा दुर्घटना भएको छ। शनिबार बिहान करिव साढे ५ बजेतिर डोटीको दिपायलमा इभि दुर्घटना भएको हो।

घटना स्थलमा रहेका नेपाली कांग्रेस अछामका जिल्ला सदस्य कृष्ण खड्काका अनुसार ईभि सडकबाट केही तल अड्किएको गाडीमा सवार २ जनलाई चोट लागेको बताए ।

Loading...