सुर्खेतमा इनिसा विक प्रकरण: चार नाबालक बाल सुधार गृहमा

सुर्खेत जिल्ला अदालत ले इनिसा विक बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका चार नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउने आदेश दिएको छ।

मंगलबार न्यायाधीश दीपक ढकाल को इजलासले यस्तो आदेश दिएको हो। अदालतका अनुसार मुद्दाको अन्तिम फैसला भने अझै भएको छैन र सबै प्रमाण तथा साक्षीको अध्ययनपछि मात्रै निष्कर्ष निकालिनेछ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...