बैतडीमा एक पुरुषको शव फेला

बैतडी, ३० असाेज- बैतडीमा एक पुरुषको शव फेला परेको छ। बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नं. १० तिरखडेनीस्थित महाकाली नदी किनारमा शव फेला परेको हो।

स्थानीयले शनिबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार शव करिब ४० वर्षीय पुरुषको रहेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...