धनगढीमा लक्ष्मीनारायण मन्दिरको रथयात्रा सम्पन्न

धनगढी- लक्ष्मीनारायण मन्दिर को वार्षिकोत्सवको अवसरमा मङ्गलवार भव्य रथयात्रा निकालिएको छ। मन्दिरबाट सुरु भएको रथयात्रा पृथ्वीनारायण चोक हुँदै पुनः मन्दिरमै पुगेर समापन गरिएको हो।

Ganyapdhura gau
Dadhaldhura pur

मठाधीश श्री १००८ देवराज आचार्य को अगुवाइमा भगवान् लक्ष्मीनारायणको श्रीविग्रहलाई रथमा राखी बाजागाजा र भजनकीर्तनसहित नगर परिक्रमा गरिएको थियो।

Navadurga sun

रथयात्रामा सयौं भक्तजनहरूको सहभागिता रहेको थियो। मन्दिर व्यवस्थापन समितिका अनुसार चार दिनसम्म सञ्चालन भएको ब्रह्मोत्सवको चौथो दिन मङ्गलवार अपराह्न रथयात्रा आयोजना गरिएको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...