दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रको अतिक्रमण हटाउने काम सुरु

अत्तरिया- कैलालीको अत्तरिया स्थित गोदावरी नगरपालिका–२ मा रहेको दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचनाहरू हटाउने काम सुरु गरिएको छ।

डिभिजन वन कार्यालयको टोलीले वन क्षेत्रमा निर्माण गरिएका अवैध संरचनाहरू हटाउँदै अतिक्रमण खाली गराइरहेको छ। अतिक्रमण हटाउने अभियान अहिले पनि निरन्तर जारी रहेको बताइएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...