अत्तरिया- देशभरसहित मतपेटीका कैलाली-४ मा पनि मतदान सम्पन्न भएको छ।



मतपेटीका संकलन गरिसकेपछि सर्वदलिय वैठक बसेर गणनाको समय तोक्ने कैलाली ४ का निर्वाचन अधिकृत हरिप्रसाद आर्चायले बताएका छन् ।


मोहन्याल, चुरे लगायतका ठाउँबाट मतपेटीका आउन समय लाग्ने उनले बताएका छन् ।