कैलाली-४ का स्वतन्त्र उम्मेदवार छत्र बहादुर भट्टलाई पितृ शोक

Dadeldhura hospital

अत्तरिया- प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवारलाई पितृ शोक परेको छ । स्वतन्त्र उम्मेदवार छत्र बहादुर भट्टलाई पितृ शोक परेको हो ।

भट्टका पिता पदम बहादुर भट्टको आज बिहान ७९ वर्षको उमेरमा धनगढी स्थित निसर्ग अस्पतालमा उपचारकोक्रममा निधन भएको हो ।

Navadurga sun
Godawari sandesh
Loading...