कञ्चनपुरबाट अवैध माछा बरामद

कञ्चनपुर- कञ्चनपुरबाट अवैध माछा बरामद गरिएखको छ।

जिल्लाको बेलौरी नगरपालिका-२ गोकुलपुरबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २० हजार मूल्य बराबरको माछा बरामद गरिएको प्रहरीले जनाएको छ।

Navadurga sun

उक्त माछा इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले शुक्रवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई स्थानिय तथा जन प्रतिनिधिको रोहभरमा नष्ट गरेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...