एक लाख ३३ हजार २८० निर्वाचन प्रहरीको भर्ना खुल्यो

काठमाडौं- निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना खुला गरेको छ। मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा) ले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लाख ३३ हजार २८० जना निर्वाचन प्रहरी माग गरेको हो।

Ganyapdhura gau
Dadeldhura hospital

इच्छुक नेपाली नागरिकले माघ ५ गतेदेखि माघ ९ गतेसम्म दरखास्त दिन सक्नेछन्। दरखास्त जिल्ला प्रहरी परिसर जिल्ला प्रहरी कार्यालयहरू मार्फत बुझाउन सकिनेछ।

Navadurga sun
Godawari sandesh

भर्नाका लागि १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ, नैतिक आचरण कायम भएको हुनुपर्ने लगायत योग्यता तोकिएको छ।

Couple
Loading...