बहुविवाह मुद्दामा फरार डोटीका एक जना पक्राउ

डोटी- बहुविवाह मुद्दामा फरार डोटीका एक जना पक्राउ परेका छन् ।

Dadeldhura hospital

जिल्ला अदालत डोटीको फैसलाले बहुविवाह मुद्दामा १ वर्ष ११ महिना १० दिन कैद सजाय तोकिएपछि फरार रहेका शिखर नगरपालिका–२ मुढेगाँउ बस्ने ४० वर्षीय लालबहादुर दाश पक्राउ परेका हुन् ।

Navadurga sun
Godawari sandesh

दाशलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरेको जनाएको छ ।

Loading...