अपांगता दिवसको अवसरमा अत्तरियामा प्रभातफेरी कार्यक्रम

अत्तरिया- आज ३४ औं अन्तराष्ट्रिय अपांगता दिवस विविध कार्यक्रम गरी मनाइएको छ । सोही अवसरमा गोदावरी नगरस्तरिय अपाङ्ग कार्य सञ्जालले कैलालीको अत्तरियामा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

सो अवसरमा सञ्जालले अन्य विविध कार्यक्रमको आयोजना पनि गरेको छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि वर्षेनी डिसेम्बर ३ मा संसारभर विश्व अपांगता दिवस मनाइन्छ ।

Navadurga sun
Godawari sandesh

यस वर्ष ‘अपांगता भएका व्यक्तिहरूको ‘अपाङ्गता समावेशी समाजको प्रवर्धनः सामाजिक उन्नतिको संवद्र्धन’ मूल नारासहित सो दिवस मनाइएका छन् ।

Couple
Loading...