उपभोक्ता समितिमार्फतका योजना बेथितिको गम्भीर स्रोत: मुख्यमन्त्री शाह

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उपभोक्ता समितिमार्फत काम हुने योजनामा बेथिति बढ्दै गएको बताएका छन्।

पालिकाका जनप्रतिनिधि र कार्यालय प्रमुखसँग शुक्रबार बाजुरामा छलफल गर्दै उनले यस्तो बताएका हुन्। उनले उपभोक्ता समितिमार्फत्का योजनालाई रोकेरमात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिने उल्लेख गरे।

Navadurga sun

स्थानीय तहमा योजना किनबेचको गुनासो व्यापक रुपमा आएको भन्दै मुख्यमन्त्री शाहले यसलाई निरुत्साहित गर्न जरुरी रहेको औंल्याए।

यसैबिच, मुख्यमन्त्री शाहले एक अर्को कार्यक्रममा कांग्रेसमा देखिएको नेतृत्व सम्बन्धी होडबाजी र अनावश्यक विवादले पार्टीलाई गलत दिशातर्फ धकेलिरहेको चर्चा गरे।

ADD Khali jpg
ADD Khali jpg
Loading...