दिवंगत पत्रकार सुरेश रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी

काठमाण्डौँ- दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले सुरक्षण मुद्रण कोषमा रोजगारी दिएको छ। सञ्चारमन्त्रीको उपस्थितिमा उनलाई कम्प्युटर अधिकृतको नियुक्ति दिइएको थियो।

Dadeldhura hospital

पत्रकार रजकको २०८१ चैत १५ मा तीनकुनेमा भएको आन्दोलनमा मृत्यु भएको थियो। काठमाडौँ । दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी दिएको छ ।

Navadurga sun
Godawari sandesh

सुरक्षण मुद्रण कोषमा उनलाई रोजगारी दिइएको हो। सञ्चारमन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले उनलाई करार सेवामा काम गर्नेगरी कम्प्युटर अधिकृतको नियुक्ति दिए । सो क्रममा उनी भावुक बनेकी थिइन् । पत्रकार रजकको २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादीहरुको आन्दोलनमा ज्यान गएको थियो ।

Loading...