कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

कञ्चनपुर- कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ ।

godawari 5
godawari 5_1
Golabari

जिल्लाको बिभिन्न स्थान बेलौरी–३ बन्धाताल र पुनर्बास–११ टाउके बजारबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ६१ हजार बराबरको सामान बरामद गरिएको छ ।

Navadurga sun
godawari 5_2

भन्सार छलीको चिनी, बिडी, चुरोट, बोईलर कुखुरा, मोटरसाइकल थान–२ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ । 

ADD Khali jpg
ADD Khali jpg
Loading...