कञ्चनपुरमा आगलागी हुँदा चार लाखको क्षति

कञ्चनपुर । कञ्चनपुरमा गोठमा आगलागी हुदाँ चार लाखको क्षति भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुर बस्ने किस्न अवस्थीको दुई तले इटा र जास्ताले बनेकोगाई गोठमा बिद्युतको तार सट भई आगलागी हुँदा गाई गोठ भित्र रहेका खाद्यान्न, काठ लगायतका सामान गरी अन्दाजी मुल्य चार लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ।

आगलागीबाट मानबिय तथा चौपाय क्षेती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...