डोकेबजारबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर । कञ्चनपुरको डोकेबजारबाट भन्सार छलीका बिडी, सुर्तीलगायतका सामान बरामद गरिएको छ। जिल्लाको पुनर्वास नगरपालिका–११ डोकेबजार नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४४ हजार ४ सय बराबरको बिडी, सुर्ती, कुर्ति, धोती लगायतका सामान प्रहरीले बरामद गरेको हो। उक्त सामान प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बिहीवार बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...