कैलालीमा एक किशोरको नदीमा डुबेर मृत्यु

धनगढी । कैलालीमा एक किशोरको नदीमा डुबेर मृत्यु भएको छ। जिल्लाको जोशिपुर गाउँपालिका-४ कटुवापुर बस्ने १८ वर्षीय सुमित चौधरीको घर नजिकै रहेको पथरैया नदीमा माछा मार्ने क्रममा शनिवार डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...