गोदावरी नगरपालिकाको बजेट असार ६ गते सार्वजनिक हुने

कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि असार ६ गते, शुक्रबार, बजेट सार्वजनिक गर्ने भएको छ । सो अवसरमा नगरपालिका र वडा कार्यालयहरूमा अत्यावश्यकबाहेकका सेवा बन्द रहनेछ।

बजेट प्रस्तुति गोदावरी–२, तेघरीस्थित पार्टनर प्यालेसको सभा हलमा बिहान १० बजे हुनेछ।

Navadurga sun

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार बजेट तथा कार्यक्रम समितिबाट पेस गरिएका आयोजनाहरू कार्यपालिकामा छलफल गरी स्वीकृत गरिनेछ।

स्वीकृत बजेट उपप्रमुख वा कार्यपालिकाले तोकेको सदस्यमार्फत असार १० गतेभित्र नगर सभामा पेस गरिनु पर्ने कानुनी व्यवस्था छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...